बालवाङ्मय तथा अनुसन्धान केन्द्रले आफ्नो १३औं स्थापना दिवस
बालवाङ्मय तथा अनुसन्धान केन्द्रले आफ्नो १३औं स्थापना दिवसका अवसरमा कला क्षेत्रमा सिर्जनाका माध्यमबाट योगदान पुर्याएका स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । शनिबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा ‘साहित्य–सृष्टि बालवाङ्मय साधना सम्मान–२०८२’बाट कलाकार कृष्णभक्त महर्जनलाई प्रदान गरिएको छ । कलाकार महर्जनलाई वरिष्ठ कलाकार हरिहर शर्मा, पुरस्कार संस्थापक तथा केन्द्रका सल्लाहकार प्रमोद प्रधान, केन्द्रका अध्यक्ष […]
बालवाङ्मय तथा अनुसन्धान केन्द्रले आफ्नो १३औं स्थापना दिवस Read More »









