संस्थाको उद्देश्य

बालवाङ्‍मय तथा अनुसन्धान केन्द्रका उद्देश्यहरू :

  • बालसाहित्यको प्रवर्धन, पठन संस्कृतिको विकास
  • बालसाहित्यका पुस्तक विकास, सम्पादन, प्रकाशन
  • बालसाहित्य कार्यशाला, छलफल, वहसपैरवी
  • बालसाहित्य महोत्सव आयोजना
  • सिर्जनात्मक लेखनशाला
  • बालसाहित्य सिर्जना तथा बालसाहित्यबारे अनुसन्धान
  • उद्देश्य मिल्ने राष्ट्रिय तथा अन्तराष्ट्र्रिय संघसंस्था तथा सरोकारवालाहरू तथा सरकारसँग सहकार्य गर्ने