बालवाङ्मय तथा अनुसन्धान केन्द्रको ११ औँ वार्षिक साधारण सभा सम्पन्न
बालवाङ्मय तथा अनुसन्धान केन्द्रको ११ औँ वार्षिक साधारण सभा २०८३ भदौ १४ गते आइतबारका दिन ललितपुरको सातदोबाटोस्थित युनिभर्सल क्याफेमा सम्पन्न भयो । केन्द्रका अध्यक्ष श्री अनन्त वाग्लेको अध्यक्षतामा भएको साधारण सभामा सल्लाहकार सिर्जना शर्माले स्वागत गर्नु भएको थियो भने सञ्चालन सचिव सन्जोग ठकुरीले गर्नुभएको थियो । सभाले महासचिव श्री शान्ति सापकोटाले प्रस्तुत गर्नु भएको वार्षिक […]
बालवाङ्मय तथा अनुसन्धान केन्द्रको ११ औँ वार्षिक साधारण सभा सम्पन्न Read More »









