लैङ्गिक अनुदान अन्तर्गत अपराजिता बालकथा शृङ्खलामा विभिन्न विद्यालयमा बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष श्री अनन्त वाग्ले, महासचिव श्री शान्ति सापकोटा तथा प्रोजेक्ट संयोजक तथा सदस्य श्री सुशीला तामाङद्वारा ७ वटा कथाका पुस्तकमाथि फिल्ड टेस्टिङ गर्दै ।
२०८३ असार १३

