कार्यशाला

बृटिस काउन्सिल अन्तर्गत Equal Together, 2025

लैङ्गिक अनुदान अन्तर्गत अपराजिता बालकथा शृङ्खलामा विभिन्न विद्यालयमा बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष श्री अनन्त वाग्ले, महासचिव श्री शान्ति सापकोटा तथा प्रोजेक्ट संयोजक तथा सदस्य श्री सुशीला तामाङद्वारा ७ वटा कथाका पुस्तकमाथि फिल्ड टेस्टिङ गर्दै । २०८३ असार १३

बृटिस काउन्सिल अन्तर्गत Equal Together, 2025 Read More »

कथा लेखन कार्यशाला सम्पन्न

जीवजन्तुको हित विषयमा SAVE NEPAL को सहयोगमा २०८३ वैशाख ४ र ५ गते द्विदिवसीय कथा लेखन कार्यशाला साप फल्चा बबरमहलमा सम्पन्न भयो । २१ लेखक सहभागी कार्यशालाम सेभ नेपालकी जुली पालिया, Animal Nepal कि सुलक्षणा राणा, Animal Welfare & Research Centre का आनन्द दाहाल, भेगन शाकाहारी अभियन्ता कृष्ण गुरुङ र Animal law expert शोभा भुजेललगायत

कथा लेखन कार्यशाला सम्पन्न Read More »

तेस्रो संवाद शृङ्खला

नदीहरू धरतीलाई जीवन्त बनाउने रक्तनसा हुन् : बालवाङ्मय तथा अनुसन्धान केन्द्रको तेस्रो संवाद शृङ्खला नदी विषयमा केकस्ता बालकेन्द्रीत कथा सिर्जना गर्न सकिन्छ भन्नेबारे गहन अन्तर्विमर्शका साथ १२ पुस, शनिबार सम्पन्न भयो । कार्यक्रममा विशेष प्रस्तुतिका लागि नदी संरक्षण अभियन्ता श्री मेघ आलेज्यू र सहभागी सम्पूर्ण मान्यजन र साथीहरूमा हार्दिक धन्यवाद !

तेस्रो संवाद शृङ्खला Read More »

अभिप्रायगत कथा लेखन कार्यशाला – २

बालवाङमय तथा अनुसन्धान केन्द्रको आयोजनामा मिति २०८२ असार १४ गते अभिप्रायगत कथा लेखन कार्यशाला अन्तर्गत तयार पारिएको बालकथा लेखन सम्बन्धी कार्यशाला ललितपुर स्थित युनिभर्सल क्याफेमा सम्पन्न भयो । यसअघि प्रा. रामकुमार पाँडेको संयोजकत्वमा गत जेठ १० गते सोही स्थानमा एउटा कार्यशाला गरी हरेक लेखकलाई कथाका विषय तोकिएको थियो । सोही विषयमा लेखिएका कथाहरूलाई समीक्षा गरिएको

अभिप्रायगत कथा लेखन कार्यशाला – २ Read More »

अभिप्रायगत र मानवीय भावनामा आधारित कथा लेखन कार्यशाला

काठमाडौं । बालवाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा २०८२ जेठ १० गते शनिबारका दिन ललितपुरमा एक दिवसीय बालकथा लेखन कार्यशाला सम्पन्न भएको छ । अभिप्रायगत र उद्देश्यमूलक बालसाहित्यका लागि कार्यशाला आयोजना गरिएको हो । मानवीय भावना र संवेदनामा आधारित कथा लेख्ने विषयमा उपस्थित २३ जना बालसाहित्य स्रष्टाबीच व्यापक छलफल र परामर्श गरिएको थियो । प्रा.रामकुमार पाँडे

अभिप्रायगत र मानवीय भावनामा आधारित कथा लेखन कार्यशाला Read More »

कथा कथन कला कार्यशाला सम्पन्न

मिति २०८१ वैशाख २२ का दिन बालवाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा जुगल स्कूल धापाखेल ललितपुरमा लेखक, शिक्षक तथा बालबालिकाका लागि आयोजित कथा कथन कला कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यशालामा २८ जनाको सहभागिता थियो । कार्यशालाको सहजीकरण केन्द्रका सचिव केदार श्रेष्ठबाट सम्पन्न भयो। कार्यशालाले सहभागीहरूमा कथा वाचन कलालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने सीप र कला

कथा कथन कला कार्यशाला सम्पन्न Read More »

बालसाहित्य अनुसन्धान लेखन कार्यशाला सम्पन्न

काठमाडौं । बालवाङ्मय तथा अनुसन्धान केन्द्रले अन्तर्राष्ट्रिय बालपुस्तक दिवस (अप्रिल २) को सन्दर्भ पारेर २०८० चैत २० गते काठमाडौंमा एक अनुसन्धान लेखन कार्यशाला आयोजना गरेको छ । बानेश्वरस्थित केएमसी स्कुलमा भएको कार्यशालामा केन्द्रका सल्लाहकार प्रा.डा. रमेश भट्टराईले सहजीकरण गर्नुभएको थियो ।कार्यशालामा समलोचना के हो, समालोचनात्मक लेखका लागि अनुसन्धान कसरी गर्ने, अनुसन्धानका विधि, अनुसन्धानका सिद्धान्त, विश्लेषण

बालसाहित्य अनुसन्धान लेखन कार्यशाला सम्पन्न Read More »

स्विडेनका साहित्यकार अनिसुर रहमानसँग अन्तरक्रिया

काठमाडौं । बालवाङ्मय तथा अनुसन्धान केन्द्रले स्विडेनका साहित्यकार अनिसुर रहमानसँग अन्तरक्रिया गरेको छ । नेपाल भ्रमणमा रहनुभएका रहमानसँग चैत ३० गते स्विडेनको पछिल्लो बाल साहित्यबारे अन्तरक्रिया भएको हो । अनामनगरस्थित निम्तो रेस्टुरेन्टमा भएको कार्यक्रममा रहमानले स्विडेनको पछिल्लो बाल साहित्यको ट्रेन्डबारे आफ्नो प्रस्तुति दिनुभएको थियो । बंगलादेशबाट स्विडेन पुगेर बाल साहित्य, कविता र नाट्य क्षेत्रमा सक्रिय

स्विडेनका साहित्यकार अनिसुर रहमानसँग अन्तरक्रिया Read More »

आँबुखैरेनीमा बालसिर्जना महोत्सव

काठमाडौं । बालवाङ्‍मय तथा अनुसन्धान केन्द्रले तनहुस्थित आँबुखैरेनी स्रष्टा समाजसँगको सहकार्य तथा आँबुखैरेनी गाउँपालिकाको सहयोगमा गत २०७८ मंसिर २३–२५ मा बालसिर्जना महोत्सव तथा छिम्केश्वरी यात्राको आयोजना गरेको थियो । मंसिर २३ मा काठमाडौंबाट केन्द्रका अध्यक्ष प्रमोद प्रधान, महासचिव अनन्त वाग्ले, सचिव मञ्जु ज्ञवाली, कोषाध्यक्ष शान्ति सापकोटा कार्यसमिति सदस्यहरू प्रा.तारानिधि भट्टराई, रवीन्द्र मानन्धर र केदार श्रेष्ठ,

आँबुखैरेनीमा बालसिर्जना महोत्सव Read More »

स्वस्थ खानपान सम्बन्धी बालकथा लेखन कार्यशाला सम्पन्न

ललितपुर। स्वस्थ खानपानसम्बन्धी बाल कथा लेखन कार्यशाला सम्पन्न भएको छ । ललितपुरको झम्सिखेलमा अवस्थित होटल भिभान्तमा भदौ १९, २०७८ मा कार्यशाला सम्पन्न भएको हो। पोषणविद् डा अरुणा उप्रेती स्रोत व्यक्ति रहेको उक्त कार्यशाला बालवाङ्मय तथा अनुसन्धान केन्द्रको संयोजनमा भएको थियो । विवेक सिर्जनशील प्रकाशनले आयोजना गरेको उक्त कार्यशालाको पुस्तक प्रकाशनको तयारीमा रहेको छ । कार्यशालामा

स्वस्थ खानपान सम्बन्धी बालकथा लेखन कार्यशाला सम्पन्न Read More »