Uncategorized

कथा लेखन कार्यशाला सम्पन्न

जीवजन्तुको हित विषयमा SAVE NEPAL को सहयोगमा २०८३ वैशाख ४ र ५ गते द्विदिवसीय कथा लेखन कार्यशाला साप फल्चा बबरमहलमा सम्पन्न भयो । २१ लेखक सहभागी कार्यशालाम सेभ नेपालकी जुली पालिया, Animal Nepal कि सुलक्षणा राणा, Animal Welfare & Research Centre का आनन्द दाहाल, भेगन शाकाहारी अभियन्ता कृष्ण गुरुङ र Animal law expert शोभा भुजेललगायत […]

कथा लेखन कार्यशाला सम्पन्न Read More »

बालसाहित्यमा बालमनोविज्ञान अन्तरसंवाद

काठमामाडौं । बालवाङ्मय तथा अनुसन्धान केन्द्रले ‘नेपाली बालसाहित्यमाबालमनोविज्ञान’ विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न गरेको छ । २०८२ मंसिर३ गते राजधानीको बत्तीसपुतलीस्थित नर्चर नेष्ट संस्थाको कार्यालयमाअन्तरसंवाद सम्पन्न भएको हो । कार्यक्रममा मानसिक स्वास्थ्य विज्ञ डा.गंगा पाठकले बालसाहित्य सर्जकहरूलाई बाल विकास, बाल मानसिकता, उनीहरुकारुची, अभिभावकले उनीहरुसँग गर्नुपर्ने व्यवहार, बालसाहित्यले उनीहरुमापार्ने प्रभावलगायतका विषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममाबोल्दै

बालसाहित्यमा बालमनोविज्ञान अन्तरसंवाद Read More »

नवौं साधारण सभाको वार्षिक र आर्थिक प्रतिवेदन अनुमोदन

बालवाङमय तथा अनुसन्धान केन्द्रको नवौं साधारणा सभा वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन अनुमोदन गर्दै सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अनन्त वाग्लेको अध्यक्षतामा भएको सभामा सल्लाहारहरू प्रा. रामकुमार पाँडे र प्रा.डा. रमेशप्रसाद भट्टराईद्वारा बालवाङ्मय अनुसन्धानको लघु प्रशिक्षण आयोजना गरिएको थियो । संस्थाका महासचिव शान्ति सापकोटाले भावी योजनाहरू समेत प्रस्ताव गर्दै पेश गरिएको वार्षिक प्रतिवेदन पेश

नवौं साधारण सभाको वार्षिक र आर्थिक प्रतिवेदन अनुमोदन Read More »

प्रधानको संयोजकत्वमा सार्कस्तरीय बाल साहित्य तदर्थ समिति गठन

सार्कस्तरीय बालसाहित्यसम्बन्धी संस्था निर्माण गर्नका लागि बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको संयोजकत्वमा एक तदर्थ समिति समेत गठन गरिएको छ। समितिको सचिवमा बाङ्लादेश शिशु साहित्यिक फोरमका अध्यक्ष हुमायु कबिर ढाली रहनुभएको छ भने सदस्यहरूमा नेपालबाट विजयराज आचार्य र अनन्त वाग्ले, बाङ्लादेशबाट सुजन बरुवा र डा. मिजानुर रहमान कल्लोल तथा भारतबाट अजित पात्र र माणिक

प्रधानको संयोजकत्वमा सार्कस्तरीय बाल साहित्य तदर्थ समिति गठन Read More »

केन्द्रद्वारा विभिन्न उपसमिति र विभाग गठन

काठमाडौं । बालवाङ्मय तथा अनुसन्धान केन्द्रले विभिन्न उपसमिति र विभाग गठन गरेको छ । २०७८ साउन १५ गते बसेको केन्द्रको बैठकले ७ उपसमिति र एक विभाग गठन गरेको हो । सल्लाहकार समिति केन्द्रले प्रोफेसर रामकुमार पाँडेको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । समितिमा प्राडा चुडामणि बन्धु, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके

केन्द्रद्वारा विभिन्न उपसमिति र विभाग गठन Read More »