महासचिव सापकोटाद्वारा पुरस्कार रकम केन्द्रलाई अर्पण
बालवाङ्मय तथा अनुसन्धान केन्द्रकी महासचिव शान्ति सापकोटाले आफूले प्राप्त गरेको पुरस्कार रकम केन्द्रलाई अर्पण गरेकी छन् । केन्द्रकी महासचिव सापकोटाले कोषाध्यक्ष मनोज श्रेष्ठलाई नगद १० हजार पुरस्कार रकम केन्द्रलाई अर्पण गरेकी हुन् । कवि, बाल साहित्य सिर्जनामा प्रखर सापकोटा २०८१ मंसिर २५ गते मंगलबार “जय–हीरा बालवाङ्मय किशोर आख्यान पुरस्कार” बाट पुरस्कृत भएकी थिइन् । उनले […]
महासचिव सापकोटाद्वारा पुरस्कार रकम केन्द्रलाई अर्पण Read More »





